Home Top Ad

Responsive Ads Here

शाहरुख खानको अब अाउन लागेकाे फिल्म "Zero" काे बारेमा जानकारी

Share:
  Zero 
  लामाे समयदेखि बलिउडमा राज गरेर बसेका कलाकारहरु मध्ये एक हुन्, शाहरुख खान। उनलाई , " King of Bollywood, King of Acting" जस्ता उपनामले पनि चिनिन्छ। तर केही समय यता उनकाे कुनै हिट चलचित्र अाएकाे छैन। हुनत उनका Dilwale, Raees, Jab Harry Met Sajal जस्ता चलचित्रहरु आए पनि Box office मा ठुलाे सफलता हासिल गर्न सकेनन्। यसकारणले गर्दा खेरि शाहरुख खान कमजाेर भएकाे त हाेइन भन्ने अांकलन गर्न थालिएको छ।
यसै बिच अाफुलाई साबित गर्नका निम्ति यही साल 2018 Dec. 21 रिलिज डेट ताेकेर प्रदशनकाे तयारी गरिएकाे फिल्म हाे," Zero".
Zero चलचित्रमा शाहरुख खान, कट्टिना कैफ, अनुश्का शर्मा मुख्य भुमिका मा रहेेे‌कामा रहेेेेका‌ छन्। याे चलचित्र,"Red Chillies EntertainmentColour Yellow Production" अन्तर्गत निर्माणभइ रहेकाे छ। यस चलचित्रका निर्देशक अानन्द एल. राय हुुन्। जसले Queen, Tanu weds Manu जस्ता सफल चलचित्र निर्माण गरिसकेका छन्।
Zero चलचित्रको,"First Look Poster, Teaser, Eid Teaser" हरु सार्वजनिक भइसकेको छ। जसले गर्दा यो चलचित्र Most Awaited Movie भएको छ। यसको Teaser ले YouTube मा करिब 19 MillionsEid Teaser ले 30 Millions Views पाएको छ। यसको Eid Teaser मा सलमान खानकाे पनि उपस्थिति रहेको थियो र जसले गर्दा यस चलचित्रको दर्शकहरुमाझ अझ रोमाञ्चक बढ्दै गएको छ।


No comments

रजनीकान्तकाे बहुप्रतिक्षित चलचित्र Robot 2.0 काे सम्पुर्ण जानकारी २०१८

भारतिय चलचित्र क्षेत्रका प्रसिद कलाकार रजनीकान्तकाे बहुप्रतिक्षित फिलिम विश्वभर प्रदर्शनकाे तयारीमा रहेकाे छ। हालै मात्र यस चलचित्रकाे Tea...