Home Top Ad

Responsive Ads Here

रजनीकान्तकाे बहुप्रतिक्षित चलचित्र Robot 2.0 काे सम्पुर्ण जानकारी २०१८

Share:
भारतिय चलचित्र क्षेत्रका प्रसिद कलाकार रजनीकान्तकाे बहुप्रतिक्षित फिलिम विश्वभर प्रदर्शनकाे तयारीमा रहेकाे छ। हालै मात्र यस चलचित्रकाे Teaser YouTube मा Release गरिएकाे छ। जसले गर्दा चलचित्र प्रेमी माझ यस चलचित्रकाे लाेकप्रियता अझ बढेकाे पाइन्छ। याे चलचित्र 29 November 2018 मा रिलिज हुनलागेकाे छ।

Robot 2.0


Robot 2.0 २०१० मा रिलिज भएकाे चलचित्र Robot काे Sequel हाे। यसकाे निर्देशन एस. शंकरले गरेका हुन् भने निर्माण अलिराजा सुवासकरणले गरेका हुन्, सँगित ए. अार. रहमानले दिएका हुन्। यस चलचित्रमा रजनीकान्त, अक्षय कुमार तथा एमी ज्याकसनकाे मुख्य भुमिका रहेकाे छ। याे चलचित्र पूर्ण रूपले हलिउड चलचित्र जस्तै गरि निमार्ण गरिएकाे निमार्ण पक्षले जनाएकाे छ र याे कुरा चलचित्रकाे Teaser हेर्दा नै साबित हुन्छ।अहिले सम्म यस चलचित्रकाे Teaser करिब ८ मिलियन मानिसले YouTube मा हेरिसकेका छन्।

यस चलचित्रकाे लागत ५८.४ मिलियन डलर रहेकाे छ। जुन भारतिय चलचित्र क्षेत्रकै सबैभन्दा बढी लागत हाे।
चलचित्र पूर्ण रूपमा Science faction मा अाधारित हुनेछ साथै Action पनि धमाकेधार हुनेछ। यस चलचित्रमा नायकका रूपमा रजनीकान्त छन् भने अक्षय कुमार भिलेनकाे रूपमा रहेका छन्। यस चलचित्रले अहिले सम्ममा सबै Box office Record ताेड्ने सबैकाे अनुमान रहेकाे छ। याे २०१८ काे सबैभन्दा सफल चलचित्र हुनसक्छ।

  




No comments

रजनीकान्तकाे बहुप्रतिक्षित चलचित्र Robot 2.0 काे सम्पुर्ण जानकारी २०१८

भारतिय चलचित्र क्षेत्रका प्रसिद कलाकार रजनीकान्तकाे बहुप्रतिक्षित फिलिम विश्वभर प्रदर्शनकाे तयारीमा रहेकाे छ। हालै मात्र यस चलचित्रकाे Tea...