नेपाली बजारहरुमा धेरै स्मार्टफोनहरु उपलब्ध छन्। जसमा कति स्मार्टफोन का बारेमा हामीलाइ थाहा छ र तिनका Brand Value पनि थाहा छ। कति यस्ता स्मार्टफोन कम्पनि छन् जसका बारेमा हामीलाइ केही थाहा हुँदैन। यस्ता कम्पनिहरु कहिलेबाट सुरु भए र कहिले अन्त्य हुन्छन् थाहा छैन। यस्ता कम्पनि अाफ्नाे स्मार्टफोन बिक्री गर्नका निम्ति केहि छुट गरिदिन्छन्। जुन माेबाइल काे ग्यारेन्टी हुदैँन र भए पनि कम हुने गर्दछ। अहिले नेपाली बजारहरुमा यस्ता धेरै गुणस्तरहीन माेबाइल फाेनहरुकाे प्रयोग बढिरहेको छ। यस्तो हुनुमा हामीहरूको माेबाइलका बारेमा Knowledge कम हुनु हाे। यसकाे फाइदा सजिलैसँग यस्ता कम्पनिहरुले लिइरहेका छन्। जसका कारण हामी फाेनहरु किनिरहन् बाध्य भएका छौं।
नेपालमा कति यस्ता मानिसहरु छन्, कि उनीहरुलाइ स्मार्टफोन का बारेमा केहि थाहा भएकाे हुदैँन। स्मार्टफोनकाे Model, Processor, Storage, Ram के हाे भनेर। जसकाे फाइदा गटिया माेबाइल कम्पनिहरुले लिइरहेका छन्। एक त यस्ता माेबाइलहरुका मुल्य पनि राम्रो माेबाइलकै जस्तै हुन्छ तर हामी यस्ता माेबाइलबाट अनुभव शुन्य पाउँछौ। न त यस्ता कम्पनिकाे customer service राम्रो हुन्छ, न त componet राम्रो हुन्छ। Processor २, ३ वर्ष पुरानाे , न RAM राम्रो केबल customer लाइ राम्रो Deal छ भन्दै customer लाइ नै उल्लु बनाउने काम भइरहेकाे छ।ब


No comments