I-Phone विश्वकाे सबैभन्दा लाेकप्रिय माेबाइल सेट हाे। यसका राेचक तथ्यहरु यस अनुसार रहेका छन्।
१. I-Phone काे शुरुवात सर्वप्रथम माेबाइलबाट नभइ Tablet- PC बाट भएकाे थियाे।
२. पहिला Apple कम्पनिसँग I-Phone नाम थिएन, याे नाम CISCO नामक कम्पनीसँग रजिष्ट्रार थियाे। पछि Apple कम्पनीले पनि यही नाम राखेपछि CISCO कम्पनीले Apple कम्पनि विरुद्द मुद्दा पनि हालेकाे थियाे।
३. I-Phone मा भएकाे App Store विश्वकाे पहिलाे कानुनी रुपमा App डाउनलाेड गर्न मिल्थ्यो।
४. I-Phone काे विज्ञापनमा देखिने माेबाइलमा ९:४१ मात्र बजेकाे हुन्छ, किनकी यही समयमा पहिलाे I-Phone सार्वजनिक गरिएको थियो।
५. विश्व बजारमा I-Phone र Samsung कम्पनीकाे प्रतिष्पर्धा चलिरहेकाे छ। तर I-Phone मा प्रयाेग हुने प्राेसेसर Samsung कम्पनीले नै निर्माण गरेकाे हुन्छ।
६. सन् २००७ मा I-Phone लाई Time Magazine ले Invention of the year उपाधि दिएकाे थियाे।
७. सन् २०१२ मा I-Phone सबैभन्दा बढी बिक्री भएकाे थियाे।
त्यसबेलामा हरेक दिन करिब ३ लाख ४० हजार I-Phone बिक्री भएका थिए।
८. I-Phone मा भएकाे सिरि नामक फिचरमा हामी जे जति पनि कार्य गर्दछाैं। त्यसकाे तथ्याङ्क २ वर्ष सम्म Apple काे सर्भरमा सेभ भएर बसेकाे हुन्छ। यिनै तथ्याङ्कहरुकाे अनुसार सिरिलाई अझ भरपर्दो बनाइन्छ।
९. I-Phone काे मुल्य अमेरिकामा जति पर्दछ त्यसकाे दाेब्बर मुल्य ब्राजिलमा पर्दछ।
१०. जापानकाे एक व्यक्ति I-Phone ६ लन्च हुनुभन्दा ७ महिना अगाडी देखि नै स्टाेर अगाडी बसेकाे थियाे। ताकी सबैभन्दा पहिला I-Phone ६ किन्नका लागि।
११. यदि तपाईं दिनकै I-Phone full charge गर्नु हुन्छ भने तपाईं २०- ३० रुपयाँ I-Phone charge गर्नमा मात्र खर्च गर्नुहुन्छ।


No comments