Internet काे प्रयोगकर्ताहरु संसारभर दिनप्रतिदिन बढिरहेको छ। यसकाे प्रयोगकर्ताहरू बढेसंगै Google काे पनि प्रयोगकर्ताहरु बढी रहेका छन्। जसले गर्दा प्रयोगकर्ताहरूमा पनि बढी फाइदा हुने सम्भावना बढी छ। जस मध्येकाे एउटा फाइदा हाे, Google बाट पैसा कमाउने.........
हाे हामीले Google बाट पैसा कमाउन सक्छाै, त्याे राम्रो पैसा कमाउन सक्छाै। Google मा पैसा कमाउने सक्ने क्षेत्र हुन्,
१. Blogger
२. YouTube
३. Website
माथिका यी ३ क्षेत्र नै प्रमुख क्षेत्र हुन् पैसा कमाउने । प्रमुख कुरा हामीले के बुझ्नुपर्छ भन्ने हामीलाई कुनै पनि कामले रातारात धेरै पैसा दिदैनै। यसका लागि हामीले लगन, मेहनतका साथ काम गर्नु पर्दछ।
हामीलाई Blogger, YouTube, Website बाट पैसा कमाउन, हामीसँग G-Mail Account वा Google Account हुन जरुरी छ। यी account काे प्रयोग गरेर हामीले यी क्षेत्रहरूमा अाफ्नाे," Blogger, YouTube Channel र website" बनाउन सक्छाै। जब हामी यसमा काम गर्न थाल्छाै र बिस्तारै हाम्रो
कामले तब हाम्रो पैसा कमाउने बाटाे पनि खुल्छ। याद रहोस् यी क्षेत्रमा काम गर्दा हामीले Google काे ,"Terms and Conditions,Privacy Policy लार्इ मध्येेेनजर राखेर अाफ्ना
काम गर्नु पर्दछ। Google का यी माथिका क्षेत्रमा हामीले काम गर्दा हामीले पैसा भने Google काे अर्काे क्षेत्र AdSense ले गर्दा कमाउछाै। जब हाम्रो post हरुमा AdSense ले Ads show गर्दछ। तेही अनुसार हामीले पैसा कमाउछाै। जसका लागि हाम्रो content हरु Google AdSense काे लागि याेग्य हुनु अत्यन्त्यै जरुरी हुन्छ।।




No comments