Home Top Ad

Responsive Ads Here

यी ५ कामहरु अहिले देखि नै जानी राखाैं, जसले भविष्यमा फाइदा हुनेछ। २०१८

Share:
##समय दिनप्रतिदिन परिवर्तन भइरहेको छ, जसकाे प्रतक्ष्य असर हाम्रो जीवनयापनमा पनि परिरहेको छ। जस्तै जनसंख्या वृद्धि, बेराेजगारी, अवसरकाे कमि अादि। यस्ता समस्या बाट बच्नका निम्ति अहिले देखि नै भविष्यका बारेमा साेच्न अत्यन्तै जरुरी रहेकाे देखिन्छ। बेराेजगारी भविष्यमा हुने सबैभन्दा ठूलो समस्या हाे। कसरी भन्दा संसारमा दिनप्रतिदिन जनसंख्या बढीरहेको छ, तेही अनुरुप शिक्षित जनशक्तिहरु पनि बढी रहेका छन्। जस अनुरुप प्रत्येक क्षेत्रमा राेजगारीका लागि कडा प्रतिस्पर्धा हुनेछ। यसैकारणले गर्दा अहिलेदेखि नै अाफ्नाे भविष्यलाई उज्ज्वल बनाउनका लागि यी कामहरुका बारेमा जानी राखाैं।









१. Digital Literacy
:- Digital Literacy भन्नाले संसारमा हुने सम्पूर्ण Digital कामकाजहरु भन्ने बुझिन्छ। अर्थात् Internet मा हुने कामकाजहरु। दिनप्रतिदिन संसारमा Internet काे प्रयोगकर्ताहरु बढी रहेका छन्, यस अर्थ यदि अहिले देखि नै हामीले यस क्षेत्रका कामहरुका बारे जानकारी राख्न सकिएमा यसले भविष्यमा ठूलाे फाइदा दिन्छ। यस क्षेत्रमा विशेष गरी website बनाउने, Blogging का बारेमा, Dropshipping अादिका बारेमा जान्न अति जरुरी छ।
२. Enterprenurship
:- अर्थात् Business सम्बन्धि जानकारीहरुका बारेमा पर्दछ। अहिलेकाे समयमा मानिसहरु प्राय: Jobs का पछाडि लागिरहेका छन्। यसकारणले गर्दा Enterprenurship पनि भविष्यमा एउटा राम्रो सिप हुन् सक्छ। Business भने पछि याे केबल धनी व्यक्तिहरुले मात्र गर्न सक्छन्, त्यस्तो हाेइन। संसारमा यस्ता धेरै उदाहरणहरु छन्, जस ती व्यक्तिहरुले  0 Level बाट सुरु गरेर अाज ठूलाे उपलब्धीहरु हासिल गरेका छन्।  Internet काे मद्दतले हामी हाम्रो Business लाइ गुणस्तरीय बनाउन सक्छाै।
३. Analyze Information
:- भन्नाले प्रत्येक कुराहरूको सही जानकारी राख्नु हो। आजको समयमा विश्वभर इन्टरनेटको प्रयोग बढिरहेको छ। यसर्थ हामीलाई आवश्यक पर्ने प्रत्येक कुराहरु को जानकारी सजिलै संग प्राप्त गर्न सक्छौं। जसका लागि हामीले Google वा अन्य Internet का स्रोतहरूबाट सहि जानकारीहरु प्रत्येक क्षेत्रको बारेमा लिन सक्छ। यदि हामीले अहिले देखिनै प्रत्येक क्षेत्रहरूको सहि जानकारी हरु लिन सुरुवात गर्न सकेको खण्डमा हामीलाई भविष्यमा कुनै पनि क्षेत्रमा काम गर्नको लागि अप्ठेरो पर्दैन।
४. Self Knowledge
:- अर्थात् हामी आफैले अाफ्ना ज्ञानका क्षेत्रहरुलाई बढाउने काम। मानिस विवेकशील प्राणी हो, मानिस आफै कुन कुरा सहि हाे हाेइन छुटाउन सक्छ। तर समय परिवर्तन सँगै मानिसकाे याे क्षमता कमजाेर भएकाे देखिन्छ। अहिले जति पनि मानिस असफल भएका छन्। ती सबै Self Knowledge काे कमिले गर्दा भएको देखिन्छ। मानिस अहिले अरुकाे नक्कल गर्न बढी मन पराउँछन्, हामी अरुले जे कुरामा सफलता पाइरहेका छन्, तेस्तै काम गर्न मन पराउँछाै। हामी अाफ्नाे  Knowledge लगाएर काम गर्न मन पराउँदैनाै। किनकी हामी सँग  Knowledge काे कमी छ।
५.Emotional intelligence
:- मानिस एक Emotional Feeling  भएकाे प्राणी हो। अहिलेको अस्तव्यस्त वातावरणले गर्दा मानिसलाई Emotional रुपमा कमजाेर बनाई रहेको छ। यसले गर्दा विभिन्न क्षेत्रहरुमा प्रत्यक्ष असर परिरहेको छ। यसले गर्दा हामी Emotional रुपमा पनि राम्रो हुनुपर्दछ। हाम्रो प्रत्येक सफलतामा Emotional  काे पनि हात हुन्छ। सफलता प्राप्तिका लागि Emotional मा Intelligence हुनुपर्दछ र अरुकाे  Emotional लाइ मध्यनजर गरी आफ्ना कामहरुलाई गुणस्तरीय बनाएर अघि बढ्न सके ठूलाे उपलब्धि भविष्यमा मिल्नेछ।
         ##माथिका सीपहरुलाइ अहिले देखि नै सुरु गरी अघि बढ्न सकेमा हामी भविष्यमा सफल व्यक्ति बन्न सक्छौं। यी सीपहरुले हामीलाइ प्रत्येक क्षेत्रमा अब्बल बन्न धेरै मद्दत गर्नेछ र सफलताको शिखरमा पुग्नलाई मद्दत पुर्याउनेछ।



No comments

रजनीकान्तकाे बहुप्रतिक्षित चलचित्र Robot 2.0 काे सम्पुर्ण जानकारी २०१८

भारतिय चलचित्र क्षेत्रका प्रसिद कलाकार रजनीकान्तकाे बहुप्रतिक्षित फिलिम विश्वभर प्रदर्शनकाे तयारीमा रहेकाे छ। हालै मात्र यस चलचित्रकाे Tea...